अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक ९ गते।
दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनबाट आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ ।
विजयदशमीको दिन टीका लगाउन नभ्याउने र टाढाटाढा जानुपर्नेहरुले आज मान्यजनबाट टीका ग्रहणलाई जारी राखेका छन् ।
विजयादशमी टीका लगाउने मुख्य दिन भएपनि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।