रास्वपाका वरिष्ठ नेता बालेन साह जनकपुरमा

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, माघ ४ गते

रास्वपाका वरिष्ठ नेता बालेन साह जनकपुरमा पुगेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

‘जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको छ । माया लागेको छ’ उनले भने ।

उनले भोलि जनकपुरधाममा सम्बोधन गर्ने सभाको बारेमा तयारी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *