अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ३१ गते।
धनुषामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बजारको हकमा आवश्यक पसलहरु सुरक्षा का सम्पुर्ण उपायहरू पालन गरि बिहान ११ बजे सम्म पसल खोल्न पाईने जनाईएको छ । त्यस्तै बैंक तथा वितीय संस्थाहरुमा ५० प्रतिसत कर्मचारी उपस्थिती गराई सेवा सुचारु गर्न मिल्ने जानकारी गराईएको छ ।