अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन १० गते।
धनुषामा फेरि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको छ ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।