कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशन पुस ६ र ७ गते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ३ गते।  

कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ।

केही जिल्लामा अधिवेशन नभएपछि रोकिएको प्रदेश २ अधिवेशको नयाँ मिति तोकिएको हो ।

निर्वाचन समिति सदस्यका अनुसार निर्वाचन समितिले मंगलबार र बुधबार गर्ने तय भएको अधिवेशनका लागि तयारी थालिसकेको जानकारी दिए।

प्रदेश २ का  सर्लाही, महोत्तरी, रौतहट र बारामा क्षेत्रीय अधिवेशन समयमै नहुँदा प्रदेश अधिवेशन रोकिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *