निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।

निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ  ।

निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *