अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ६ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिंदैछन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए भने नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।