अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ५ गते।
आज पछिल्लो २४ घण्टामा १७१ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण हुँदा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।