कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १ गते।

कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमबार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *