अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १६ गते
विश्वब्यापी रुपले फैलिेहेको नोबेल कोराना भाईरसको मध्य नजर गरि पर्साको बिन्दवासिनी गाउँपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु गरिए को छ l जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसिया को व्यक्तिगत लगानी सेनिटाइज कार्य सुरु गरिएको हो ।
बिन्दवासिनी गाउँपालिका अन्तर्गतको सबै वडामा सेनिटाइजार छर्किने उनले जानकारी गराए l
उनले बिहिबार बिन्द्वासिनी गाउँपालिका वडा न:-३ को सानो इटियाही र ठुलो इटियाहीमा सेनीटाईजर गर्ने कार्य सम्पन्न भएको र बाकी अरु वडामा क्रमस गर्दै आने बताए l चौरसियाले आफ्नो ब्यक्तिगत लागतमा सेनिटाइजार छर्किने थालेको जानकारी दिए l
सेनिटाइजार छर्किने कार्यमा राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको उपाध्यक्ष सुमित चौरसिया, ठाकुर राम इकाई समितिको सह-सचिव गौरी संकर यादव, बिद्यार्थी नेता ओमप्रकास साह, पूनिलाल दास लगायतकाले सहयोग गरिरहेको उनले वताए ।