कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन २ गते  

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार सप्तरी राजविराज नगरपालिका वडा न १ निवासी ७३ बर्सिय पुरुषको हिजो रति १०:१५ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनि मधुमेह तथा मुटुको दिर्घ रोगि पनि थिए। नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *