अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २२ गते
नेपालमा आज थप ११ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।