नेपालमा आज कोरोना सङ्क्रमण थप ११ जना जनाको मृत्युको पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २२ गते

नेपालमा आज थप ११ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३००  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *