डेढ लाख बराबरको अवैध बिँडी बैतडीमा बरामद

अनलाईन न्युजपाटी  कैलाली,समाचारदाता,पुस ११ गते।

डेढ लाख बढी बराबरको अवैध बिँडी बैतडीबाट बरामद गरिएको छ। 

शनिबार सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका–६ गाँजरीबाट १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको हो। 

सीमावर्ती भारतीय बजारबाट ल्याइएको बिडी बरामद गरि भन्सार कार्यालय झुलाघाट पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षकले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *