धनगढीबाट झण्डै डेढ लाख बराबरको भन्सार छलीको सामान बरामद

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, भदौ १७ गते

प्रहरीले धनगढी उपमहानगरपालिकाबाट झण्डै डेढ लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

उपमहानगरपालीकाको वडा नम्बर १९ ललिपुर घाट स्थित दश गजा क्षेत्रबाट भन्सार भारततर्फ तस्करी भईरहेको सूचनाका आधारमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

आजै आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *