अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १४ गते।
२०७६/३/०२ मा अध्यापन अनुमति पत्र वितरण गर्ने प्रयोजन को लागि विज्ञापन न ३२ देखि ३६ सम्मका विज्ञापन क सूचना हरु प्रकाशित गरिएको थियो ।
आयोगले शैक्षिक योग्यता र शर्तको अधिनमा रही परिक्षामा सहभागी हुन् चाहेका उम्मेदवारले अनलाईन मार्फत फारम भर्ने व्यवस्था मिलाईएको र फारममा भरेको विवरण झूठा ठहरीएकोमा आयोगले त्यस्ता उम्मेदवारको अध्यापन अनुमति पत्र जुनसुकै बखत रद्ध गर्न सक्ने छ।
