लहानमा चुरे उत्खन्न तथा संसद विघटनको विरुद्धमा बिरोधमा माओवादी केन्द्र द्धारा प्रदर्शन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, जेठ २६ गते।

सिराहाको लहानमा माओवादी केन्द्र निकट युवा संगठन नेपाल द्धारा प्रदर्शन  गरेका छन् । बिगत केहि महिना देखि अगाडि देखि नेपाल सरकारले ल्याएको चुरे उत्खनन तथा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

वाईसीएल नेपालका जिल्ला संयोजक कमरेड आशा नन्द यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो। संयोजक यादवका अनुसार चुरे बेच्न पाइदैन,मधेशको उर्वर भुली खन्न गर्न पाईदैन,मधेसको भुमी हाम्रो लागि प्राण भन्दा प्यारो छ ,संसद पुनःस्थापना गर, मुलनराको साथ प्रदर्शन गरेका हुन् ।

जिल्ला इन्चार्ज क.विरेन्द्र साह पार्टीका नेता क.सुरेन्द्र साह, युवा बौद्धिक नेता बिजय गुप्ता गरी वाइसीएल नेपाल् प्रदेशका कमरेड विवेक परियार सहित मनोज सहनी नितिश नन्दन यादव,उमेश यादव,ओपन राउत देवेन यादव लगायतका युवा नेता कमरेडहरुको उपस्थिति रहेको रहेको थियो ।

समाजिक दुरीको मध्यनजर गरी शान्तिपूर्ण तरिकाले सरकारको विरुद्धमा विरोध प्रदर्शनको युवा नेता बिजय गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *