आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ २८ गते। 

सिरहाको लहान नगरपालीका वडा नम्बर २४ का टुनटुन देबी साह हलुवाई ले वृद्धा पेन्सनको रकम जम्मा गरी राखिएको करिब दुईलाख भन्दा बढी रकम ट्रयाकटर दिन्दिन्छु भन्दै भ्रममा पार्दै आफनो बनाएर लहान नगरपालीका वडा नम्बर ४ का रामशंकर यादवले लाखौं रकम ठगी गरेको पीडित साहकी छोरा राजलाल साहुको आरोप रहेको छ ।

उक्त रकम पटक पटक माग गर्दा उल्टै धाख धम्की दिने  गरेको पीडित साहले पत्रकार समेलनमा दु:ख ब्यक्त गर्दै सुनाए थिए।

अर्को लहान नगरपालीका १० बस्ने मैना देबी राम लाई १ लाख २० हजार र सप्तरीको बलही चपेना गाउँपालीका ३ का ललिता देबी साह लाई DXN को औषधी  बेचेर लाखौं रकम लिएको पीडितको आरोप रहेको छ।

त्यसैगरी लहान नगरपालीका १९ छरापटीका मोहम्मद नाजीबले कोरोना कालमा ५६ हजारको औषधी समेत खरीद गरे रोग निको न भएको पीडितको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *