लागुऔषध खैरो हेरोइनसहित २ जना कञ्चनपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ५ गते।

लागुऔषध खैरो हेरोइनसहित २ जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् ।

उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *