लुम्बिनीमा बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।  

लुम्बिनीमा बसपार्कमा गए राति आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएका छन् ।

राती २ बजेबाट लागेको आगो  डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको  थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ।  

चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *