सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी भर्ना खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १८ गते।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी भर्ना खुलेको छ।

आठौँदेखि पाँचौँ तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ ।

बुधवार सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन दिइसक्न भनेको छ । आवेदन सुल्क ४०० देखि १२ सयसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *