नेपाल बैंक लिमिटेडमा रोजगारी को अवसर ,न्युनतम योग्यता प्लस २

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २० गते।
लोक सेवा आयोगबाट प्राप्त सहमति बमोतिम नेपाल बैंक लिमिटेड मा तपसिल बमोजिम रिक्त पदहरूमा खुला प्रतियोगिता प्रतियोगितात्मक परिक्षाद्धारा पदपूर्ति गर्न लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आहवान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *