राजपत्र अनंकित द्वितीय श्रेणी खरिदारको खुला र समावेशी बिज्ञापन खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २५ गते।

निजामती सेवाका निम्न सेवा, समूह, उपसमूह का राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *