आज थपिए २३ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ७३९पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ५ गते।

आज पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *