अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २० गते।
फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।
आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । खेल नेपाली समयअुनसार राति १२:४५ मा सुरु हुनेछ ।