फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २० गते।

फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।

आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । खेल नेपाली समयअुनसार राति १२:४५ मा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *