सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा माग्यो कर्मचारी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १ गते।

सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञान सङ्काय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार सहप्राध्यापकसहित विभिन्न विषयका लागि उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *