आइतबारसम्म देशैभर हल्का वर्षा हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ३ गते।

आइतबारसम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।

काठमाडौं उपत्यकासहित देशैभर मौसम सक्रिय छ । निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *