राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि एक महिनाको तलब दिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक २२  गते।

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन् ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *