स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ५ गते।

आज स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान हुँदै छ ।

मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्ववियु निर्वाचन विगत १४ वर्षदेखि हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *