अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २२ गते।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्द्व थापाले आज सपथ लिँदैछन्।
आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ गराउने कार्यक्रम छ।
थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।