अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २५ गते।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
यो भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भेटवार्ता भएको उल्लेख गरेको छ।