राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत २८ गते।

राष्ट्रियसभाको उपाध्यक्ष पदको लागि आज निर्वाचन हुँदै छ

उपाध्यक्षका पदको लागि हिजो (मंगलबार ) दुईजनाको उमेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *