बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमै दुर्घटना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष १८ गते

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमै दुर्घटना भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी  शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र विमान रन–वेबाट चिप्लिएको जानकारी दिए ।

यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ ।

थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *