अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १५ गते
सरकारले महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।
सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।