अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २,७२२जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ८२ हजार ४५०पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६९६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।