अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते
नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जसमध्ये ४ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा थप ११ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।