अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,माघ १२ गते।
uN /women# मान्ड्बि द्वारा १०० थान् अलौमा कम्बल सहयोग सो कम्बल नेपाली कांग्रेसका केन्द्रिय सद्सय नेता अजय चौरसियाको प्रमुख अतिथिमा बितरण गरिएको छ ।कम्बल बितरण एकल महिला,अपांग महिला र गरिब असहाय महिलालाई बितरणगरिएको स्थानीय नेता शैलेन्द्र उपाधयाले बताएका छन।

नेता चौरसियाले भने तराईमा जाडो र सितलहरको बेला न्यानो कपडा नभएको कारण गरिब असहाय मानिश्हरुले जयान गुमाईरहेको ले आफुले uN /woman # मान्ड्बी को बिशेष सहयोगमा आज अलौमा १०० थान कम्बल बितरण गरेको र साथै पर्सा को गाउँ गाउँ मा जाडोको बेला कम्बल र न्यानो कपडा बाड्नु पर्ने धारणा पनि राखेका छन।

कम्बल बितरण कार्यक्रमका अध्यक्ष ओम कृष्ण लामिछाने प्रमुख अतिथी अजय चौरसिया, बिशिस्ट अतिथी प्रदेश सभासद ओमप्रकाश शर्मा,अतिथी प्रदेश सभाका उमेदवार रामरुप प्रसाद कुर्मी, महासमिती सदस्य अशोक गुप्ता, क्षेत्र नं २ क को क्षेत्रीय सभापती शैलेन्द्र उपाध्या, ज्योतिष नेता पुरुशोतम दुबे, संस्था का अध्यक्ष झा र सचिव मिश्र लगायत अलौ१७ का स्थानीय नेताहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।