भारतको हिमाचल प्रदेशमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमाथि पहिरो खस्दा १० जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन २८ गते।

भारतको हिमाचल प्रदेशमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमाथि पहिरो खस्दा १० जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो हिमाचर प्रदेशको सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच गुडिरहेका ती गाडीमा अचानक पहिरो खसेको हो।

६० जना पहिरोमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा फँसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *