राप्रपाको महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।  

राप्रपाको महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन्।

उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी  रेखा पराजित भएकी हुन् ।

कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *