युक्रेनको राजधानी कीभको केन्द्रमा तीनवटा शक्तिशाली विस्फोट

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र १ गते।

युक्रेनको राजधानी कीभको केन्द्रमा तीनवटा शक्तिशाली विस्फोट भएको छ ।

आज बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटन गरिएको छ ।

उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

विस्फोटनपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ ।

यसबारे थप जानकारी आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *