आज थपिए ३८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ३६१पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ९ गते।

आज पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *