आज थपिए २५ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ५५९ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १७ गते।

आज पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *