अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ८ गते।
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।
आजको बैठकमा राट्रपति, उपराष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनितिक घटनाक्रमका बारे छलफल हुने माओवादी केन्द्रका स्थायी समिती सदस्य मातृकाप्रसाद यादवले जानकारी दिनुभयो।