बाजुराको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १५ गते।

बाजुरा जिल्लाको दहकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए रति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट जाँदा ५.९ र राती १ बजेर ५१ मिनेट जाँदा ३.९रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *