अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १० गते
नेपाल सरकारले जेठ ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।