काठमाडौंबाट नेपालगन्जतर्फ जादै गरेको बस बाँकेमा दुर्घटना, १० जना घाइते

अनलाईन न्युजपाटी,नेपालगन्ज,समाचारदाता, मंसिर १३ गते।

बाँकेको जानकी गाउँपालिकाको गनापुरमा आज बिहान बस दुर्घटना भएको छ। काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ३२३१ नम्बरको रात्री बस गाउँपलिका ६ गनापुरमा दुर्घटना हुँदा १० जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। भएको छ । अगाडी गुडिरहेको मोटरसाइकलले बाटो काट्ने क्रममा साइड लाइट नदिएपछि बसले एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले अनलाईन न्युजपाटीलाई जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *