अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, कार्तिक २० गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:
दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :
दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:
दिन राम्रो छ । साथीभाईसँगको भेटले मनमा खुसी मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :
दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :
आज धन आर्जन हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) #Virgo :
दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :
सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:
दिन राम्रो छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :
दिन राम्रो छ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :
दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:
आज जोगिएर काम गर्नुपर्ने दिन छ । शत्रु बढ्ने भएकाले सचेत हुनुहोला । परिवारको साथ र सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।