अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १३ गते
विश्वको सबैभन्दा ठुलो सर्च इंजन गूगलले भनेको छ कि हाम्रा कर्मचारीहरूले आउँदो वर्ष जुन सम्म घरबाट काम गर्नेछन्। यसभन्दा अघि कम्पनीले भनेका थिए कि उनीहरूका कर्मचारीहरू यस बर्षको अन्त्यसम्म अफिसमा फर्किने छन्।
तर अब कम्पनीका प्रमुख सुन्दर पिचाईले इ-मेलमा भनेका छन् कि अहिलेको समयलाई मध्ये नजर गर्दै स्टाफहरू अफिसमा आएर काम गर्ने स्थिति छैन। त्यसैले उनीहरू घरबाट अर्को बर्षको मध्यसम्म काम गर्न सक्दछन्। गुगलका विश्वव्यापी २,००० कर्मचारीहरू छन्। गुगलले मे महिनामा भने कि यो जुनदेखि आफ्नो कार्यालयलाई विभिन्न स्थानमा फेरि खोल्न थाल्नेछ।