धनगढीमा तरकारी बोकेको ट्रक दुर्घटना

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, असार २८ गते।

धनगढीमा मिनी ट्रक दुर्घटना भएको छ।निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै धनगढीबाट अछाम जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन्। ट्रकमा समान्य क्षती पुगेको प्रहरीले जनाएको छ। उक्त ट्रक तरकारी लिएर अछाम जादै थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *