सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ११ गते

सडकमा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो।

हिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *