सिरहाको ईनर्वामा एक दशक अगाडि निर्माण भएको खानेपानी टयांकी जिर्न अबस्थामा

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, भदौ १०  गते

सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ ईनर्वामा करिब एक दशक अगाडि निर्माण भएको खानेपानी टयांकी हाल सम्म संचालनमा न आउँदा स्थानीयहरु मार्का परेका छन् ।

खानेपानी जडान भएको करिब एक दशक हुन लगयो तर गाउँमा खानेपानीको पानी खाने आसमा बर्सौ बर्ष देखि आसमा छन्।

 उक्त गाउँपालिकामा स्थानीय ,सर्बसाधारण ,जनताहरुको आवश्यकता र भावना अनुरुप शुद्ध खानेपानी आफुतिको लागी ४६५” फिट ओभर ट्रंयागकी निर्माणका भएको छ ।

अशुद्ध खानेपानीको कारणले लागने दर्जनौं रोगका बाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । गाउँ पालिकामा खानेपानीको चर्म अभाव रहेको हुँदा करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्न अबस्थामा रहेको छ।

खानेपानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसक्यो । सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेकनिसियन बालगोबिन्द यादवले बताए ।

खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव, कोषाअध्यक्षमा बेच्न प्रसाद यादव हाल सोही गाउँ पालिकाका अध्यक्ष समेत रहनु भएको छ ।

गाउँ पालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पुर्व बिना बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायमगरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादवलाई युवा नेता बबलेश भने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए।

 ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पक्षमा लागि सकेको छु बताए । उक्त कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझाए छन् ।

क्त योजना गाउँ गाउँपालिकाको होइन पत्रकार समेलनमा बताए, यो योजना प्रदेश सरकारको हो बताए छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *